राजनीति

विवेकशील नेपालीको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी शिव थापालाई हराउँदै पाण्डे अध्यक्ष निर्वाचित भएका हुन् । अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वा्चित भएको दलले जनाएको छ । महासचिवमा निर्देश सिलवाल र नीति