सी जिनपिङको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । राष्ट्रपति जिनपिङलाई विदाइ गरेपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस्तो बताएका हुन् ।

“मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ” प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन् “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।”

नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सी आइतबार स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कठै मेरो भाग्य !

डा. गोविन्दशरण उपाध्याय । गाउँतिर जाउँ भने सरकारी ठेकेदारका डोजरले भत्काएर पहिरो गएका

यो सत्तागठबन्धन चुनावपछि पग्लिएर बिलाउँछः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई फ्रिजभित्रको आइसको

मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउँछ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताएका छन्

सरकारका १५ कामको सूची सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको दुई महिना वितिसक्दा पनि सरकार विस्तार गर्नसमेत गर्न