राजनीति

कास्की क्षेत्र नम्बर दुईमा राजनी केसी साझा पार्टीको उम्मेदवार

काठमाडौं । साझा पार्टीले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिकाकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार चयन गरेको छ । यही कार्तिक ५ र ६ गते