दोलखाका विभिन्न दलका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश



काठमाडौं । दोलखाको वेत्यश्वर र विगु गाउँपालिकाबाट विभिन्न पार्टीका कायकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । कांग्रेसको सदस्यता लिनेमा टंक प्रसाद लामिछाने, शिवप्रसाद दहाल, टिकाराम दाहाल, ईश्वर विसंखे, गगन सार्की, युवक दहाल, पालतेन गोले, लालसाङ तामाङलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन

सङ्कल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन आउँदैनः अध्यक्ष ओली

लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि

भोलि मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार बिहीबार मात्र हुने भएको छ । बुधबार साँझ बसेको