विप्लव समूहका केन्द्रीय सदस्य लोहनी पक्राउ



चितवन । नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । लोहनी सो समूहद्वारा सञ्चालित रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाबाट प्रतिनिधिसभामा राप्रपा, १(१)मा स्वतन्त्र, १(२)मा एमाले निर्वाचित

जुम्ला । एउटा मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी

यी हुन् संसदको यात्रा तय गरेका स्वतन्त्र सांसद

काठमाडौँ । मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो दल

सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र

चुनावी परिणाम राम्रो नआएको भन्दै माओवादीका लुम्बिनी अध्यक्षद्वारा राजीनामा

बुटवल । निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्षले राजीनामा दिएका