राजनीति

बंगलादेशका राष्ट्रपति हमिद र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा भेटवार्तामा व्यस्त भएका छन् । राष्ट्रपति हमिदले बुधबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियट पुगेका थिए