राजनीति

कांग्रेसले भन्यो -सीमा समस्या समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । नेपाली काँग्रेसले भारतसँगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पत्रकार सम्मेलन गरी सीमा समस्या समाधानका लागि परिणाममुखी पहल गर्न सरकारलाई आग्रह गरेका हुन्