राजनीति

‘प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?’

काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री