राजनीति

स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना कतैबाट नहोस्ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिकुल वातावरण र सामग्री अभावका बीच स्वास्थ्यकर्मीहरुले ‘फ्रन्ट लाइन’ मा रहेर उच्च मनोबलका साथ काम गरेकोमा प्रशंसा गर्दै अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी