राजनीति

आफू १७ हजार मान्छे मारेर आएको कुरा सत्य होइनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् । माघीको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर