राजनीति

‘जनताको जीविकोपार्जन र जीवन भन्दा ठूलो कथित शहरी सौन्दर्य हुने यिनको कस्तो अमानवीय दृष्टिकोण हो ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले फूटपाथ पसल र ठेला व्यापारीहरुका लाटि छुट्टै ठाउँको व्यवस्था गर्न आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र फूटपाथ र ठेला व्यापारीमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएपछि