राजनीति

सभामुख सापकोटा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत क्वात्राले सापकोटालाई बधाई ज्ञापन गर्दै नयाँ कार्याकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा सभामुख सापकोटाले भारत नेपालको