चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई पठाए स्वास्थ्य लाभको कामनासहितको सन्देश



काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी जिन्पिङले स्वास्थ्य लाभको कामना गरेक छन् ।
चीनका राष्ट्रपति सी जिन्पिङले एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको चार दिनअघि त्रिवि शिक्षण अस्पतालमा मिगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले जनाएका छन् । उहाँलाई एकसातापछि अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ । प्रधानमन्त्रीलाई अहिले ठोस पदार्थ खान दिन थालिएको छ भने हिंडडुलसमेत गराउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार

स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि भयोः महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्