चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई पठाए स्वास्थ्य लाभको कामनासहितको सन्देश



काठमाडौं । मिर्गौला प्रत्यारोपण गरी अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी जिन्पिङले स्वास्थ्य लाभको कामना गरेक छन् ।
चीनका राष्ट्रपति सी जिन्पिङले एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको चार दिनअघि त्रिवि शिक्षण अस्पतालमा मिगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले जनाएका छन् । उहाँलाई एकसातापछि अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ । प्रधानमन्त्रीलाई अहिले ठोस पदार्थ खान दिन थालिएको छ भने हिंडडुलसमेत गराउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानबाट आठ लाख डोज खोप आइतबारसम्म नेपाल आइपुग्ने

काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डोज अस्ट्राजेनेका खोप आगामी

कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका दुई दिनभित्र टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो

आवश्यकता महसुस गरेर सरकारले जहाँ पठाएपनि जान्छुः कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरकारले जहाँ पठाएपनि

ठाकुरको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिने