राजनीति

अब पार्टी फुटको शिकार हुँदैन, एकढिक्का भएर अघि बढ्ने होः कमल थापा

काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब पार्टीलाई फुटको अवस्था आउन नदिने प्रतिवद्धता जनाएका छन् । राप्रपा संयुक्तसँग एकता हुनुअघि मंगलबार काठमाडौंमा राप्रपा केन्द्रीय कार्यसमितिको बिशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यसअघि विविध कारणले पार्टी फुटको शिकार हुँदै