राजनीति

गृहमन्त्रीको निर्देशनः प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिनसक्छ, सतर्क हुनु

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन् । शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताएका