राजनीति

धनुषा बम विष्फोटमा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइ छाड्छौंः गृहमन्त्री

काठमाडौं । गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने प्रतिवद्धता जनाएका छन् । तीन जनाको ज्यान जाने गरी भएको घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको बताएका