राजनीति

संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अपरान्ह ४ बजे आव्हान गरेकी हुन् । अधिवेशन सुरु भएपछि प्रतिनिधिसभा बैठकमा राष्ट्रपति भण्डारीबाट अधिवेशन आहृवानका लागि प्राप्त

नेकपाको स्थायी कमिटी बैठकमा सरकारको बढी आलोचना


प्रकाशित मिति | २०७६, २ पुष बुधबार १७:३४