राजनीति

कोरोनाको जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सरकारलाई सुझाव

काठमाडौं । राजनीतिक दलहरुले कोरोना भाइरस संक्रमण विरुद्धको जोखिम न्यूनीकरणका लागि एकीकृत कार्ययोजना बनाई अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । उच्चस्तरीय समन्वय समितिले बुधबार आयोजना गरेको सर्वदलीय छलफलमा राजनीतिक दलका नेताहरुले कोरोना संक्रमणकाबारेमा सूचना संकलन, अस्पतालहरुमा गर्नुपर्ने आवश्यक तयारी,