राजनीति

एमसिसी अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन

काठमाडौँ । सत्तारुढ नेकपाले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले खनालको संयोवजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा