बाबुराम भट्टराईलाई विमान परिचालिकाको त्यो प्रश्न



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहर र गाउँबीच देखिएको ’राजनीतिक चेत’बारे प्रश्न उठाएका हुन् । आफू विराटनगर जाँदा विमानकी परिचालिकाले आफूलाई नचिनेको प्रसंग उनले ट्वीटमा उल्लेख गरेका छन् ।
परिचालिकाले आफूलाई अस्पतालमा देखेको डाक्टर सम्झिएको भन्दै उनले लेखेका छन्,’ बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन् तपाईं डाक्टर हो?म-हैन! किन सोध्नुभो? उनी-डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर!’
यस्तो छ ट्वीट
‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्-तपाईं डाक्टर हो?म-हैन!किन सोध्नुभो?उनी-डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर!केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो!पसले युवती चिच्याइन्-ओहो बाबुराम?म-कसरी चिन्नुभो?उनी-फोटो र टिभीमा देखेर!मनमन-शहर र गाउँको राजनीतिक चेत?वा हामीoutdated?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमाथि १२ दलको संशोधन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक

इटहरीका पूर्वमेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका

आगामी निर्वाचनमा प्रतिगमनका पक्षधरलाई हराउनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी