एमसिसी अध्ययन गर्न झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन



काठमाडौँ । सत्तारुढ नेकपाले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अध्ययन गर्न बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले खनालको संयोवजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य छन् ।

सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रियसभा गृहमा बसेको बैठकले पारित गरेको हो । समितिलाई १० दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘घर डढाएर आगो ताप्ने’ खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको नै हो’

जेपी गुप्ता । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्–“१४औं महाअधिवेशनमा म

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक

राप्रपा केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।