समाचार

सर्वोच्च अदालतमा तोकियो सबै खाले मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । प्रधानन्यायाधीश राणाले शुक्रबार दशवटा इजलासमा पेसी तोकेका छन् । उनले आफ्ना लागि कुनै पनि इजलास तोकेका थिएनन् । पेसीमध्ये नौवटा संयुक्त र एउटा एकल