समाचार

माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन आयोजना गरेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको अधिकारको लडाइँका लागि लड्ने पार्टी माओवादी मात्रै भएको पुष्टि भएको दबी गरेका छन् । रौतहटको कटहरियामा शनिबार पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र