समाचार

‘ओलीको टाङमुनी छिर्न मन नलागेर नयाँ पार्टी गठन गर्यौं’

भक्तपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा भक्तपुरको मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले