समाचार

ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महंगा सामान भित्राएको रहस्य खुल्योः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले थाइल्यान्ड र इटली लगायतका देशबाट महंगा सामान भित्राएको रहस्य खुलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफूले