समाचार

पहिलो विद्युतीय राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी सार्वजनिक गरेको छ । बुधबार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विद्युतीय राहदानी सार्वजनिक गरिएको हो । जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले विद्युतीय राहदानी हस्तान्तरण गरेका थिए । कार्यक्रममा राहदानी विभागका