समाचार

काठमाडौंमा एमालेको सर्वसम्मतरुपमा महाधिवेशन प्रतिनिधि छनोट

काठमाडौं । काठमाडौँबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार काठमाडौंमा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको हो । छनोट भएका प्रतिनिधिहरु : खुला गणेश