समाचार

२५ किलो चरेससहित बझाङको डुग्रीबजारबाट एक महिला पक्राउ

बझाङ । प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट २५ किलो चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले