इजरायली सेनाले थाल्यो बंकरमा रहेका नेपालीको उद्दार गर्न(भिडियोसहित)



काठमाडौं । युद्धको चपेटामा परेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरणको काम सुरु भएको छ । इजरायली सेनाले सोमबार दिउँसोबाट नेपालीलाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु गरेको हो ।

नेपाली विद्यार्थी लुइस रिजालले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले इजरायली सेनाको स्कर्टिङमा उद्धार सुरु भएको बताएका छन् । हालसम्म ३२ जनाभन्दा बढीलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ । हमासले इजरायलको शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर