समाचार

लामो समयपछि सँगै देखिए प्रचण्ड, ओली र माधव नेपाल एउटै मञ्चमा

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एउटै मञ्चमा देखिएका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा प्रचण्ड र