समाचार

राष्ट्र बैंकको निर्णय २४ घण्टा पनि टिकेन,केराउ, मरिच र सुपारी आयात खुला गरेको निर्णय फिर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । केन्द्रीय बैंकका कार्यकारी निर्देशन रामु