समाचार

प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड मुख्यालयको निरीक्षण

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयकोे आइतबार निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको