समाचार

राष्ट्रपतिद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको शुभारम्भ गरेकी हुन् । त्यस अवसरमा उनले ७६ करोड