समाचार

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पूजा समापन

काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली,

जनकपुरमा छठको रौनक

फोटोः पत्रकार राजेश मिश्रको फेसबुकबाट


प्रकाशित मिति | २०७६, १६ कार्तिक शनिबार २०:०४