समाचार

नेपाल भारत सीमा क्षेत्रमा तारबार गर्न साझा पार्टीको माग

काठमाडौं । साझा पार्टीले नेपाल भारत सीमा क्षेत्रमा तारबार गर्न सुझाव दिएको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी स्थानीयबासीलाई असर नपर्ने गरी सीमा क्षेत्रमा तारबार गर्न सुझाव दिएका हुन् । विज्ञप्त्मिा भनिएको छ, ‘यस परिप्रेक्ष्यमा