समाचार

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन जेठ २० गते सम्म लम्ब्याएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गतेसम्म पुर्याउने निर्णय गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री