सरकारको नीति तथा कार्यक्रमकाबारेमा आइतबार र सोमबार संसदमा छलफल हुने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिनिधिसभामा जेठ चार र पाँच गते छलफल हुने भएको छ । शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यबस्था गर्ने बैठकले निर्णय भएको सभामुख अग्नी प्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको