सरकारको नीति तथा कार्यक्रमकाबारेमा आइतबार र सोमबार संसदमा छलफल हुने



काठमाडौं । सरकारको नीति तथा कार्यक्रमका बारेमा प्रतिनिधिसभामा जेठ चार र पाँच गते छलफल हुने भएको छ । शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सीट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिनेगरी व्यबस्था गर्ने बैठकले निर्णय भएको सभामुख अग्नी प्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ

कार्यविधि नबन्दा आवास पुनः निर्माण प्रभावित

  त्रिवेणी । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले

प्रदेश इन्चार्ज हेरफेरप्रति माओवादी नेताहरु असन्तुष्ट, कार्यविभाजन सही नभएको जिकिर

काठमाडौं । प्रदेश इन्चार्ज र सहइन्चार्जमा जिम्मेवारी हेरफेरलाई लिएर नेकपा माओावदी केन्द्रका नेताहरु

भ्रूण अवस्थादेखि नै छोरीमाथि विभेद हुन्छ, केही छोरीलाई जन्मिन नै दिइँदैन

-डा सुधा शर्मा । नेपालका १७ प्रतिशत जनसङ्ख्याको बासस्थान रहेको कर्णाली प्रदेश प्रकृतिको