बाहिरबाट आउने मानिसलाई प्रवेश गर्न दिइए घर शिल गर्ने हिटलरको चेतावनी



काठमाडौं । कोरोना संक्रमितको संख्या एकाएक बढेपछि अहिले देशैभर थप सतर्कता अपनाउन थालिएको छ । महानगर, नगर, गाउँपालिका सबैले नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै आएका छन् । सहरी क्षेत्रको हकमा लकडाउनको बीचमा गाउँबाट आएकालाई घरमा प्रवेश गर्न नदिन महानगरका वडाले सूचना जारी गर्न थालेका छन् ।

यस्तो सूचना ललितपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिटलर शाक्यले पनि निकालेका छन् । उनले गाउँ गएका डेरावालाई फोन गरेर अहिले नआउन आग्रह गर्नेदेखि यदि डेरावाल आएमा र उसलाई कोराना लागेको पाइएमा घरधनीलाई क्षतिपूर्ति तिराउने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर। रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर ।  कैलालीको टीकापुर–८, अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन्

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको