समाचार

नेकपाकी नेतृ सुवेदीको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य कमला सुवेदीको गएराति निधन भएको छ । ब्रेट ट्यूमरको समस्याबाट पीडित सुवेदीको उपचारका क्रममा निधन भएको हो । सुवेदीका श्रीमान, एक छोरा र एक छोरी छन् ।