र्‍यापर भिटेन पक्राउ



काठमाडौं । ’हामी यस्तै त होनि ब्रो’ भन्ने र्यापबाट चर्चामा आएका भिटेन उर्फ समीर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो ।

उनले गाएको गीतमा ’प्रहरी जेल भित्र गाँजा खाँदै मस्ती’, प्रहरी पोशाक लगाएर प्रहरीलाई डण्ठे शब्द प्रयोग गरेका थिए । उनलाई कानुनी कारबाहीका लागि अगाडी बढाइएको प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

केही दिनअघि मात्रै अर्का गायक दुर्गेश थापाले निकालेको तिहार विशेष गीत मार्फत सामाजिक संस्कार खलबल्याउने कार्य भएको उजुरी आएपछि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुईजना नक्कली प्रहरी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

काठमाडौं । बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी

त्रिविको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७

संसदका महासचिवको पत्र कार्यान्वयन नगर्न संवैधानिक इजलासको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने