नेकपाकी नेतृ सुवेदीको निधन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी पूर्व केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य कमला सुवेदीको गएराति निधन भएको छ । ब्रेट ट्यूमरको समस्याबाट पीडित सुवेदीको उपचारका क्रममा निधन भएको हो । सुवेदीका श्रीमान, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. केसीको जीवन रक्षाका लागि सरकारसँग नागरिक अगुवाहरुको अपील

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

नेपालगंज । कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु

कोरोना सङ्क्रमणबाट झापाका ४५ वर्षीय पुरुषको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु