समाचार

नेपाल टेलिकमको अटम अफर, दश रुपैयाँमा एक सय मिनेट कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा बिहीबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि उपलब्ध समर अफरअन्तर्गतका