समाचार

महरालाई अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ । असोज १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका