समाचार

विकास गरेर जनताको मन जित्न प्रचण्डलाई चिनियाँ राष्ट्रपतिको सुझाव

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भेटवार्ता भएको छ । होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपुर्ण र सकारात्मक रुपमा सम्पन्न भएको छ