समाचार

नेपाली सेनाले माग्यो प्राध्यापकदेखि चालकसम्म(विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त माग गरेको छ। माग अनुसार सर्जनदेखि नर्सको माग गरिएको हो। माग भएअनुसार मेडिकल अफिसर सहायक प्राध्यापक लगायतको माग पनि छ।