घुस रकमसहित पक्राउ परेका डिएसपी राईलाई विशेष अदालतले दियो सफाइ



काठमाडौं । घुससहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी श्याम राईले सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीश कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजालासले राईलाई सफाइ दिएको हो ।

२०७५ साल असोज २० गते बौद्ध प्रहरीका प्रमुख रहेका बेला १ लाख ४० हजार रकमसहित उनी पक्राउ परेका थिए । राईले भने आफ्नो कार्यकक्षमा आएर बसेका केही समूहले ब्यागमा पैसा छाडेर गएको बताउँदै आएपनि अख्तियारले उनीमाथि मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी पीडितहरुले थाले धर्ना, रिले अनशन र प्रदर्शन, बचत फिर्ताको माग

काठमाडौँ । सहकारी पीडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् । आफूहरुको बचत फिर्ता

महिनौदेखि धित मरुञ्जेल पानी पिउने नपाएका अँधेरीगाउँका बासिन्दा

सिरहा । सिरहाको मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ ।

बुकीमै बसेर यार्सागुम्बाको खोजी

म्याग्दी (बेनी) । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने

बलेवा (बागलुङ) । सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध