लोक सेवा समाचार

लोकसेवा आयोगद्वारा सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित

काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम स्थगित गरेको हो ।