लोक सेवा समाचार

लोकसेवा पास गरेर पनि नियुक्तिपत्र किन लिँदैनन् कर्मचारी ? खोजी गर्नुपर्छः मन्त्री त्रिपाठी

काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहमा वृत्तिविकास नभएकाले त्यसको सम्बोधन हुनुपर्ने हुनेगरि कानून बन्नुपर्ने बताएका छन् । मंगलबार राज्य व्यवस्था समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको