लोक सेवा समाचार

प्रदेश दुईको लोक सेवा आयोगद्वारा २ सय भन्दाबढी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौं । प्रदेश दुईको लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ । आयोगले बिहीबार नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो । प्रदेश २