हाइलाइट

‘अपराधीकरण र माफियातन्त्रले ग्रस्त उदारवादको कोट फ्याकौं’

डा. युवराज संग्रौला। नेपालमा ज्ञानको अभाव धेरै छ भन्ने प्रमाणित भैसक्यो । राज्ययन्त्र, राजनीति, अर्थव्यवस्था, विकास योजना आदि सबै तदर्थवाद, अनुमान वा अनुकरणबाटै निर्देशित छन् । शिक्षाको अवस्था दयनीय छ । यो सापेक्षित पनि छैन, सान्दर्भिक पनि छैन र रास्ट्रको